Posts

Postponement Notice

Image
*** जानकारी *** ------------------------ अपडेटको आवश्यकता भएकोले "विविध" अन्तर्गत बाहेकका सामग्रीहरूको शेयर स्थगन गरिएको छ।  धन्यवाद! 

Class 8 Ledger, Grade Sheet and Certificate

Image
An Important Material for Local Level [ कक्षा ८ / स्थानीय तहको लागि] ७५३ वटै स्थानीय निकायमा लागु गर्न आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्था कार्यदलले प्रस्तुत गरेको फर्म्याटमा आधारित प्रमाण पत्र बनाउने अत्यन्तै सरल automatic digital material !! Grade Sheet (Front) Grade Sheet (Back) Certificate File: GS Municipality Class 8 Size: 476 KB प्रयोग विधि:   https://bit.ly/2GuHLzy Contact: chhabiacharya10@gmail.com Let’s help each other for a better world!

विविध

निम्न सामग्रीहरू तलको लिंक follow गरेर download गर्न सक्नुहुनेछ (आवश्यकता अनुसार थपिँदै जाने) ५. अनुसूची–१७ (नियम ९९ को उपनियम १ सँग सम्बन्धित) सरुवा हुन दिइने निवेदन ४. कक्षा १२ को प्राप्ताङ्क भर्ने छ वटा तालिकाहरूको edit गर्न मिल्ने Excel Workbook (zip file download गर्न सजिलो हुन सक्छ) ३. का. स. मू. # MS Word, Preeti font, edit गर्न सकिने, # MS Word, Nepali Unicode, edit गर्न सकिने, # Pdf. (आधिकारिक वेबसाइट:  http://www.lawcommission.gov.np/np/archives/27419/amp ) २. शिक्षा सेवा आयोग नियमावली २०५७ (Pdf) १. SEE को नतिजा विश्लेषण गर्न मिल्ने सामान्य फाइल [ Simple SEE Analysis File ] Download Link: https://bit.ly/3b5OuvE

Grade 11 Result Ledger !!

Image
Home Page: Grade Sheet: यो file का विशेषता/ सुविधाहरु: १. कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार तयार गरिएको, २. सातवटा अनुसूची अनुसारका सामग्रीहरु समावेश गरिएको, ३. GPA को calculation मा NEB ले प्रयोग गर्ने गरेको standard formula को आधार लिइएको, ४. २९ वटाबाट छानेर प्रत्येक विद्यार्थीको लागि बढीमा आठ वटासम्म विषय राख्न सकिने, ५. एक फाइलमा सय जनासम्म विद्यार्थीहरू समेट्न सकिने, ६. Ledger का आवश्यक columns मात्र देखिने बनाउन मिल्ने, ७. ४ प्रकारका Print Options राखिएको, ८. प्रत्येक विषयको Grade Wise Student Number calculation हुने, ९. ग्रेड वृद्धिमा Remarks (# वा * चिन्ह) राख्न मिल्ने, १०. पुरानो फाइलबाट नयाँमा अपडेट गर्न सकिने, ११. एक क्लिकबाट सबै Data clear गर्न सकिने, ईत्यादि। . File: 11 Result Ledger Size: 603 kb प्रयोग विधि:  https://goo.gl/MKjgXo सम्पर्क: chhabiacharya10@gmail.com Let’s help each other for a better world!

One Click Easy Group Division Tool

Image
तालिम/गोष्ठी, खेलकुद, अतिरिक्त क्रियाकलाप वा विद्यालयमा सदन विभाजन इत्यादिको निम्ति समूह निर्माणको काम विना कुनै झन्झट अत्यन्त छोटो समयमा निष्पक्ष रूपमा सम्पन्न गर्न सघाउने सानो आकारको सरल digital सामग्री । File: Group Division Tool Size: 62 KB प्रयोग विधि: https://bit.ly/2GuHLzy सम्पर्क: chhabiacharya10@gmail. Let's help each other for a better world!

Digital Ballot Form!! (0.03 MB!)

Image
Digital Ballot Form मार्फत् श्री जनक मा. वि., सूर्योदय नगरपालिका, श्रीअन्तु इलाममा मिति २०७६/०२/१५ मा सदनात्मक निर्वाचन सम्पन्न भएको छ। विस्तृत विवरण विद्यालयको Facebook पेजमा हेर्न सक्नुहुनेछ: https://facebook.com/janakhss File: Ballot Size: 28 KB प्रयोग विधि वा यस्तै फाइल तयार गर्ने तरिकाको लागि यहाँ क्लिक गर्नुहोला: https://bit.ly/2GuHLzy सम्पर्क: chhabiacharya10@gmaol.com Let’s help each other for a better world!

Calculate GPA (with GPA Calculator, only 16 KB !).

Image
ग्रेडिङ सिस्टमको शुरुवाती चरणमा GPA को गणनामा देखिएको अन्योललाई स्पष्ट पार्न यहाँ एक प्रयास गरिएको छ। एउटा वा धेरैवटा कक्षा/ सेमेस्टरको GPA कसरी गणना गरिन्छ भन्ने जानकारीको लागि यहाँ जानुहोस्: https://bit.ly/2GuHLzy GPA calculation मा कसरी फरक आउँछ भन्ने कुराको एक उदाहरण हेर्नुहोस्: यहाँको ग्रेड सीटको GPA गणना सही छ/ छैन भन्ने कुरा तल उल्लेखित GPA Calculator को प्रयोग गरि पत्ता लगाउनुहोस्। यो calculator यहाँले मोबाइलमा समेत प्रयोग गर्न सक्नुहुनेछ। Calculator को screen shot: यहाँको समीक्षाको लागि कतिपय विद्यालय/ संस्थाले प्रयोग गरेका केही ग्रेड सिटका नमूनाहरु (यहाँले आफूलाई प्राप्त Grade Sheet पनि मूल्यांकन गर्न सक्नुहुनेछ) : ********************************** File: GPA Calculator Size: 16 KB प्रयोग विधि वा यस्तै फाइल तयार गर्ने तरिकाको लागि यहाँ क्लिक गर्नुहोला: https://bit.ly/2GuHLzy यो लगायत अन्य विभिन्न फाइलहरु google drive मार्फत् zip folder को रुपमा download गर्न निम्न लिंकमा क्लिक गर्न सक्नुहुनेछ