Calculate GPA (with GPA Calculator, only 16 KB !).

ग्रेडिङ सिस्टमको शुरुवाती चरणमा GPA को गणनामा देखिएको अन्योललाई स्पष्ट पार्न यहाँ एक प्रयास गरिएको छ।

एउटा वा धेरैवटा कक्षा/ सेमेस्टरको GPA कसरी गणना गरिन्छ भन्ने जानकारीको लागि यहाँ जानुहोस्:


GPA calculation मा कसरी फरक आउँछ भन्ने कुराको एक उदाहरण हेर्नुहोस्:

यहाँको ग्रेड सीटको GPA गणना सही छ/ छैन भन्ने कुरा तल उल्लेखित GPA Calculator को प्रयोग गरि पत्ता लगाउनुहोस्। यो calculator यहाँले मोबाइलमा समेत प्रयोग गर्न सक्नुहुनेछ।

Calculator को screen shot:

यहाँको समीक्षाको लागि कतिपय विद्यालय/ संस्थाले प्रयोग गरेका केही ग्रेड सिटका नमूनाहरु (यहाँले आफूलाई प्राप्त Grade Sheet पनि मूल्यांकन गर्न सक्नुहुनेछ) :


**********************************

File: GPA Calculator
Size: 16 KB

प्रयोग विधि वा यस्तै फाइल तयार गर्ने तरिकाको लागि यहाँ क्लिक गर्नुहोला:


यो लगायत अन्य विभिन्न फाइलहरु google drive मार्फत् zip folder को रुपमा download गर्न निम्न लिंकमा क्लिक गर्न सक्नुहुनेछ (कृपया google ले suport गर्ने प्रकारको browser, जस्तै Chrome, प्रयोग गर्नुहोला। Download गर्दा folder को नाम फरक पर्न सक्छ र unzip गरेपछि सही file देखिनेछ):

DOWNLOAD


——————————————–
नोट:

# Server/ cloud storage को समस्याको कारण कहिलेकाहीं download मा बाधा हुन सक्छ।

# zip folder को रूपमा download गरिएको फाइललाई unzip गरेर/ zip folder बाट बाहिर निकालेर मात्र प्रयोग गर्नुहोला। (Google Drive ले Macro enabled file लाई support गर्न गाह्रो हुने हुँदा zip बनाउनु परेको हो।)

# फाइल प्रयोग गर्नुअघि अनिवार्य रूपमा फाइलभित्रको जानकारी (Read Me) पेज हेर्नुहोला।

# प्रयोग गर्नुहुने मित्रहरूले update गरिएको मिति अनुसार download गर्नुहोला।

यो सामाग्री प्रयोग / समिक्षाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ! साथै, उपयोगी पाउनुभएमा अन्य आवश्यक व्यक्ति/ पक्ष/ विद्यालय/ संस्थासम्म पुर्याएर वहाँहरुलाई पनि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ। सल्लाह / सुझावको अपेक्षा:

सम्पर्क: chhabiacharya10@gmail.com

Let’s help each other for a better world!

Comments

Popular posts from this blog

Class 8 Ledger, Grade Sheet and Certificate

Grade 11 Result Ledger !!

Postponement Notice