नेपाली युनिकोड (Nepali Unicode)


हिजोआज कार्यालय तथा व्यक्तिगत प्रयोजनमा अत्याधिक प्रयोग गर्ने गरिएको, अंग्रेजी फन्टको जस्तै क्रम मिलाउन सकिने, जोड घटाउ लगायत विभिन्न गणितीय कार्यहरू गर्न मिल्ने, फाइल pdf फर्म्याटमा convert गर्दा वा मोबाइलमा फाइल खोल्दा पनि सपोर्ट गर्ने, सामाजिक संजाल/इमेल इत्यादिमा पनि आवश्यक नेपाली युनिकोड यहाँले विभिन्न वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।


Update गरिएको संस्करणको लागि original site search गरेर डाउनलोड गर्नुहुन अनुरोध छ।

**********************************

File: NP_Romanized_Layout.zip (Nepali Unicode)
Source: Language Technology Kendra

सजिलोको लागि यो लगायत अन्य विभिन्न फाइलहरु google drive मार्फत् zip folder को रुपमा download गर्न निम्न लिंकमा क्लिक गर्न सक्नुहुनेछ (कृपया google ले suport गर्ने प्रकारको browser, जस्तै Chrome, प्रयोग गर्नुहोला। Download गर्दा folder को नाम फरक पर्न सक्छ र unzip गरेपछि सही file देखिनेछ):

DOWNLOAD:

प्रयोग विधिको लागि:


Let’s help each other for a better world!

Comments

Post a Comment

Popular posts from this blog

Class 8 Ledger, Grade Sheet and Certificate

Grade 11 Result Ledger !!

Postponement Notice