Day Book (दैनिक आर्थिक कारोबार खाता)
[२ प्रकारहरु]
[A] Day Book (Smaller)
विशेषता:
– मासिक १,००० वटा कारोबार entry गर्न सकिने,
– विभिन्न शीर्षकका प्रत्येक उपशीर्षकमा मासिक ५० वटासम्म कारोबार राख्न सकिने, (जम्मा ५९+५९ उपशीर्षक राख्न मिल्ने)
– कुन महिनादेखि कुन महिनासम्मको कूल तथ्यांक चाहिने हो, सजिलै हेर्न सकिने,
– प्रत्येक महिनाको छुट्टाछुट्टै वा बर्षभरिको डाटा एकै क्लिकबाट डिलिट गर्न मिल्ने, इत्यादि।
[B] Day Book (Larger)
माथि उल्लेखित बाहेक यसमा थप विशेषता:
– शीर्षक अनुसार रकम छुट्टिएको अलग लिस्ट तयार हुने।
1. File: Day Book Smaller
Size: 0.83 MB
2. File: Day Book (Larger)
Size: 2.01 MB
प्रयोग विधि:
सम्पर्क: chhabiacharya10@gmail.com
Let’s help each other for a better world!
Day Book निकै उपयाेगी छ तर काम गर्दैजादा अघिल्लाे मअिनाकाे अ ल्या posting गर्दा cell lock देखाउछ साथै यसमा ग्वाेश्वरा भाैचर समेत समावेस गरे पूर्णता हुन्थ्याे कि सर?
ReplyDeleteHamilai pani yo file pathaunu na
Deletehow to get this file sir
ReplyDeletehow can i get this file sir?
ReplyDeletePlz मलाई अति जरुरी परेको हुदा मलाई यो फाईल चाहियो ।
ReplyDelete