Day Book (दैनिक आर्थिक कारोबार खाता)

[२ प्रकारहरु]

[A] Day Book (Smaller)
विशेषता:
– मासिक १,००० वटा कारोबार entry गर्न सकिने,
– विभिन्न शीर्षकका प्रत्येक उपशीर्षकमा मासिक ५० वटासम्म कारोबार राख्न सकिने, (जम्मा ५९+५९ उपशीर्षक राख्न मिल्ने)
– कुन महिनादेखि कुन महिनासम्मको कूल तथ्यांक चाहिने हो, सजिलै हेर्न सकिने,
– प्रत्येक महिनाको छुट्टाछुट्टै वा बर्षभरिको डाटा एकै क्लिकबाट डिलिट गर्न मिल्ने, इत्यादि।



[B] Day Book (Larger)
माथि उल्लेखित बाहेक यसमा थप विशेषता:
– शीर्षक अनुसार रकम छुट्टिएको अलग लिस्ट तयार हुने।



1. File: Day Book Smaller
Size: 0.83 MB


2. File: Day Book (Larger)
Size: 2.01 MB


प्रयोग विधि:


सम्पर्क: chhabiacharya10@gmail.com

Let’s help each other for a better world!

Comments

  1. Day Book निकै उपयाेगी छ तर काम गर्दैजादा अघिल्लाे मअिनाकाे अ ल्या posting गर्दा cell lock देखाउछ साथै यसमा ग्वाेश्वरा भाैचर समेत समावेस गरे पूर्णता हुन्थ्याे कि सर?

    ReplyDelete
  2. Plz मलाई अति जरुरी परेको हुदा मलाई यो फाईल चाहियो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Class 8 Ledger, Grade Sheet and Certificate

Grade 11 Result Ledger !!

Postponement Notice