Grade Sheet/ Ledgers


(Home Page)
(Grade Sheet)


यो file का विशेषता/ सुविधाहरु:

१. चारवटा Terms साथै Practical र CAS समावेश गरिएको,
२. ५ देखि १० वटासम्म विषय राख्न सकिने,
३. पूर्णांक जतिसुकै भएपनि प्रतिशत अनुसार आफैं Convert हुने,
४. पास गर्न हासिल गर्नैपर्ने न्युनतम ग्रेड सेट गर्न सकिने,
५. एकै क्लिकमा पूरानो file बाट नयाँ file मा data ल्याउन (import गर्न) सकिने,
६. Grade Sheet र Mark Sheet दुवै समावेश गरिएको,
७. २२ प्रकारका Ledgers भएको (Main Ledger; यसमा data entry गरेपछि button click मार्फत् प्रत्येक चार Terms, Th को Total, CAS, Pr र जम्माको Marks र Grade Ledgers साथै GP Ledger)
८. Hide/Show buttons मार्फत् Main Ledger का आवश्यक columns मात्र देखिने बनाउन मिल्ने,
९. तीन वटा Terms को 2 in 1 र Annual को single page मा Grade Sheet रहने,
१०. Terminal Grade Sheet मा Marks, Grades, GP, GPA, Percentage, Rank, Remarks, ईत्यादि देखिने,
११. Annual Grade Sheet मा CH, Grades, GP, GPA, Grading Table, GPA formula, ईत्यादि देखिने,
१२. Annual Grade Sheet मा Attendance, Result र Rank राख्न/हटाउन मिल्ने,
१३. GPA को calculation मा NEB ले प्रयोग गर्ने गरेको standard formula को आधार लिइएको,
१४. ४ प्रकारका Print Options राखिएको,
१५. प्रत्येक विषयको उच्चतम् र न्युनतम् अङ्क साथै सिकाइ उपलब्धी Marks र GP दुवैमा आउने,
१६. प्रत्येक Grade Ledger मा प्रत्येक विषयको Grade Wise Student Number calculation हुने,
१७. उत्तरित (C.P.) को लागि छुट गरिने विषय संख्या set गर्न सकिने,
१८. हरेक विद्यार्थीको पास Grade भन्दा कम भएका विषयको गणना गरिने,
१९. प्रवेश पत्र (Admit Card) को व्यवस्था भएको,
२०. एक क्लिकबाट सबै Data clear गर्न सकिने, ईत्यादि।

File: Result Ledger
Size: 649 KB

प्रयोग विधि:

सम्पर्क: chhabiacharya10@gmail.com

***********************************

अन्य फाइलहरू:

# Grade Sheet with Th and Pr

[विषय संख्या 6 देखि 9 वटासम्म हुने कक्षा, विशेष गरि कक्षा 9, को लागि]

File: 6 to 9 Subjects GS
Size: 337 KB

# Theory Only Grade Ledger

धेरैवटा (बढीमा २१ वटा) Major Subjects भएका (जस्तै ११/१२ वा माथिल्ला) कक्षाको Theory मात्रै लिएर Internal Examinations को विश्लेषण गर्न तयार फाइल।

File: Th Grade Ledger
Size: 313 KB

# Record of a Subject

एउटा कक्षाको एउटा Term को एउटा विषयको नतिजा विश्लेषण गर्न तयार फाइल। यसमा निम्न कुराहरू देखिनेछन्:
– प्राप्ताङ्कको आधारमा विद्यार्थीको क्रमागत सूचि,
– Rank तथा Grade निर्धारण,
– Grade wise विद्यार्थीको संख्या।
साथै, यसमा पनि Print र Privacy Buttons राखिएको।

File: Personal Score Record
Size: 37 KB

.

Let’s help each other for a better world!

Comments

  1. सरले अरू फर्म्याट हरू नि हाल्दिए सजिलाे हुनेथियाे ।

    ReplyDelete
  2. अति नै राम्रो लाग्यो सर

    ReplyDelete
  3. Very nice sir
    Make also for Nursery to UKG class and 1 to 5 class...

    ReplyDelete
  4. yo ledger sheet file ma 100% ma pani aauni banaunu paryo sir with grade & marks

    ReplyDelete
  5. original file download kasari garne hola? vanidinu paryo

    ReplyDelete
  6. locked file matra download hunx t

    ReplyDelete
  7. Have you withdrawn the download link????

    ReplyDelete
  8. Sir meroma download hunna ta

    ReplyDelete
  9. Grade Sheet/ Ledgers how to Downlode. plz Dowlode Link .

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Class 8 Ledger, Grade Sheet and Certificate

Grade 11 Result Ledger !!

Postponement Notice