पुस्तकालय ब्यवस्थापन (Library Management)



पुस्तकालय व्यवस्थापन फर्म्याट
(Library Management Format)





विशेषता:
> पुस्तक लेनदेन गर्ने म्याद थपघट गर्न सकिने,
> पुस्तक बुझाउन बाँकी दिन देखिने जुन दिनहुँ परिवर्तन हुँदै जाने,
> रंगको संकेत: म्याद बाँकी रहुन्जेल हरियो र म्याद कटेपछि रातो रंग देखिने,
> एउटै विद्यार्थीले एकभन्दा बढी पुस्तक लान नमिल्ने, इत्यादि।


File: Library Management
Size: 0.98 MB


प्रयोग विधि:


सम्पर्क: chhabiacharya10@gmail.com


Let’s help each other for a better world!


Comments

Post a Comment

Popular posts from this blog

Class 8 Ledger, Grade Sheet and Certificate

Grade 11 Result Ledger !!

Postponement Notice