वर्ष / कक्षागत रूपमा EMIS को विवरण हेर्नुहोस् एकै क्लिकमा!.
निम्न कार्यहरूको लागि यो सामग्री प्रयोग गर्न सक्नुहुनेछ: # Update गर्दै जाँदा मिसिएर रहेका EMIS का विवरणहरु वर्ष र कक्षागत रूपमा सजिलै हेर्न, # छुटेका वा दोहोरिएका साथै पुग्नुपर्ने कक्षामा विद्यार्थी पुगे/नपुगेको कुरा स्पष्ट रूपमा थाहा पाउन, # रोल नं. कायम गर्न, # लव्धाङ्क पत्रमा विद्यार्थीको विवरण (जन्म मिति, अभिभावकको नाम, इत्यादि) उल्लेख गर्न, # EMIS मा data entry गर्दाका typing mistakes सजिलोसँग थाहा पाउन, # Community को आधारमा केटा/ केटीको संख्या पत्ता लगाउन # PAD, FAD, Passed र Repeated विवरण थाहा पाउन इत्यादि !! ********************************** File: Details.xlsx (For EMIS / Student Tracking) Size: 341 KB Last Update: 2076/05/29 प्रयोग विधि वा यस्तै फाइल तयार गर्ने तरिकाको लागि यहाँ क्लिक गर्नुहोला: https://bit.ly/2GuHLzy यो लगायत अन्य विभिन्न फाइलहरु google drive मार्फत् zip folder को रुपमा download गर्न निम्न लिंकमा क्लिक गर्न सक्नुहुनेछ (कृपया google ले suport गर्ने प्रकारको browser, जस्तै Chrome, प्रयोग गर्नुहोला। Download गर्दा folder को नाम फरक